सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

बाँके ।  भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित ३३ वर्षिय मृत्यु भएको छ।

खजुरा २ बाँकेका उनको सोमबार (हिजो) पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको आज दिउँसो २ः४० बजे मृत्यु भएको जिल्ला कोभिड९१ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले जनाएको छ। योसँगै बाँकेमा ६४ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार १६:५९