काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलवार) का लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ४० रहेको छ ।
त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ३६ पैसा रहेको छ ।
यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ६५ रुपैया ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

।