काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागी अमेरिकी डलरको खरिद मूल्य रु ११६ रुपैयाँ ६८ पैसा तोकेको छ भने बिक्री मूल्य ११७ रुपैयाँ २८ पैसा तोकोको छ ।
यस्तै युरोपीयन युरोको खरिद मूल्य रु.१३६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य रु.१३७ रुपैयाँ ४९ पैसा रहेको छ ।
त्यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको अन्य विदेशी मूद्राको विनिमयदर यस्तो रहेको छ ।
।