काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधवार) को लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ २२ पैसा रहेको छ ।
यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६१ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ६१ रुपैया ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

।