सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार महासंघमा पाँचजना अध्यक्षका उमेदवार, कुन पदमा कति उमेदवार (सूचीसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघको २५ गते हुने निर्वाचनका लागि शनिबार मनोनयन पत्र दर्ता गरिएको छ ।

बेलुकासम्म मनोनयन दर्ता गरिएको थियो ।

नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको उमेदवारी मनोनयन नामावलीअनुसार अध्यक्षमा पाँचजनाले उमेदवारी दिएका छन् ।

अध्यक्षमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेलले उमेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उमेदवारी दिएका छन् ।

यस्तो छ उमेदवारहरुको सूची

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतवार ०८:४६