सूचनाको शक्ति - The Power Of Information

        

आजको विनिमयदर : डलरको भाउ ११५ रुपैयाँ ५० पैसा, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) को लागि विभिन्न देशको विनिमदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ९० पैसा र बिक्रीदर ११६ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६ पैसा रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार ११:४१