काठमाडौं । आज मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य ११५ रुपैयाँ ४९ पैसा तोकेको छ ।
भने बिक्री मूल्य ११६ रुपैयाँ ०९ पैसा तोकेको छ ।
यस्तै, एक युरोपियन युरोको खरीद मूल्य १३७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १३८ रुपैयाँ २३ पैसा रहेको छ ।
यसैगरी अन्य देशको विदेशी विनिमयदर यस प्रकार रहेको छ ।
।