सूचनाको शक्ति - The Power Of Information

        

नयाँ सरकारका लागि म्याराथन संवाद जसपामा मतभेद, समीकरणमा उल्झन

काठमाडौं । भावी सत्तासमीकरणमा निर्णायक भूमिकामा देखिएको संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी जसपा ले आफ्नो अवस्था अझै स्पष्ट पारेको छैन ।

तीन दिनदेखि म्याराथन वार्तामा रहेको जपिाले प्रष्ट नपारेपछि भावी समीकरणको खाका अझै अन्योलमै छ ।

जसपाले निर्णय लिन नसक्दा राजनीतिक संटक लम्बिने देखिएको छ। संसद् पुनस्र्थापनापछि केही समय अनिर्णीत जसपा पछिल्ला दिनमा द्विपक्षीय र त्रिपक्षीयछलफलमा जुटे पनि आन्तरिक रुपमै प्रस्तावलाई लिएर एकमत नहुँदा भावी समीकरणको तस्वीर स्पष्ट भएको छैन ।

समीकरणबारे जसपाभित्रै मततभेद छ । कार्यकारिणी समितिको बैठक बोलाएको छ । त्यसअगाडी औपचारिक सहमतिको सम्भावना न्यून छ। नयाँ पत्रिका

प्रकाशित मिति : १ चैत्र २०७७, आइतवार ०७:२९