आज मंगलबार अमेरिकी डलर भाउ कति छ ? हेर्नुस् विनिमयदर
।
काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको विवरण अनुसार आज मंगलबार अमेरिकी डलर १ को खरिदमा ११६.९१ नेपाली रुपैयाँ रहेको छ भने विक्रीदर ११७.५१ रुपैयाँ रहेको छ ।
तपाई विदेशी मुद्रा सटही गर्न खोज्दै हुनुहुन्छ भने विभिन्न मुलुकका मुद्रा बिनिमयदर विवरण हेर्न सक्नुहुन्छ ।
जापानी येन १० को खरिदमा १०.७७ र विक्रीदर १० .८३ नेपाली रुपैयाँ रहेको छ । हेर्नुस् पुरा विवरणः
।