काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ ।
महासचिव ईश्वर पोखरेलले अपराह्न ४ बजेका लागि पार्टीको सचिवालय बैठक आह्वान गर्नु भएको छ ।
उनीहरू सबैलाई एसएमएस र टेलिफोनमार्फत खबर गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
तत्कालीन एमालेको विधानअनुसार महासचिव प्रमुख रहने सचिवालयमा दुई उपमहासचिव र पाँच सचिव सदस्य छन् ।
।