काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
यसैगरी आज युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ६९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३५ पैसा र बिक्रीदर ९० रुपैयाँ ८२ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ८३ पैसा र बिक्रीदर १० रुपैयाँ ८९ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
।