काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ ।
आइतबार प्रतिनिधि सभा बैठक बोलाइएकाले शनिबार संसदीय दलको बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
उनका अनुसार २२ गते शनिबार बैठक बोलाइएको छ ।
।