काठमाडौं । आज मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैंया ३७ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ९७ पैसा तोेकेको छ ।
यस्तै, युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया ४० पैसा तोकेको छ भने १४२ रुपैंया १२ पैसा तय गरेको छ ।
यसैगरी बुधबार अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
।