सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा बैठक फागुन २३ गते

काठमाडौं ।  सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ बोलाउन राष्ट्रपति सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार ०९:०६