बझाङ । अदालतले संसद पुर्नस्थापनाको फैसला गरेपछी अनेरास्ववियु केन्द्रिय संयोजक ऐन महरले नेपाली काँग्रेसले लोकतन्त्रको कुरा गर्नु र दाहाल –नेपालले विधि पद्धतिको कुरा गर्नु एउटै प्रवृति भएको बताएक छन ।
काँग्रेसले आफ्नो अस्तित्वको लागी जति लोकतन्त्रको रटान लगाए पनी लोकतन्त्रप्रर्ति इमान्दार बन्न नसकेको र आफु पनी लोकतान्त्रिक बन्न नसकेको आरोप लगाएका छन ।
साथै संयोजक महरले काँग्रेसले पटक पटक लोकतन्त्रको घाँटी रेट्ने काम मात्र गर्यो, त्यसैले दाहाल –नेपाल गुटले पनी विधि पद्घतिको रटान सत्ता प्राप्तिको हतियार मात्र भएको बताए ।
“विधि पद्धती प्रती इमानदार हुन्थे भने कम्तिमा चाहे पार्टी अध्यक्ष चयन गर्ने प्रक्रिया होस या संसदीय दलको नेता चयनको प्रकृया पद्घति प्रती सचेत हुन्थे र विधि अवलम्बन गरेको भए यस्तो नहुने र कुरा मात्र विधि पद्धतिका भए काम अराजक गरेको भन्दै आक्रोस पोख्नु भएको छ ।
संसदिय राजनितिको असली खेलाडी को हो अब बिस्तारै थाहा हुने समेत बताए ।
।