सूचनाको शक्ति - The Power Of Information

        

आज अमेरिकी डलर भाउ कति छ ? हेर्नुस् मुद्रा विनिमयदर

काठमाडौं ।  शुक्रबार आज नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सटही दर अमेरिकी १ डलरको खरिदमा नपाली रुपैंयाँ ११५.९५ पर्दछ  भने, विक्रीदर ११६.५५ रुपैयाँ रहेको छ ।

यस्तै, जापानी येनको १० को खरिदमा १०.९६ र विक्रीदर ११.०२ नेपाली रुपैंया पर्दछ । यस्तै अन्य मुलुकको मुद्रा सटही दर यस्तो छ । हेर्नुस् विवरण 

chinese.JPG

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार १०:१३