सूचनाको शक्ति - The Power Of Information

        

मृत्युपछि शरीर दान दिने घोषणा गदैँ सत्यमोहन जोशी दम्पती

काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गदैँ हुनुहुन्छ ।

चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिने ललितपुर महानगरपालिकाको प्राङ्गणमा शुक्रवार एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गर्न लाग्नुभएको हो ।

शुक्रबार दिउँसो १स्३० बजे आयोजना हुने कार्यक्रमबाट उक्त घोषणा गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा उक्त घोषणा गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार ०९:३७