काठमाडौं । आज बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ३३ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ९३ पैसा तोकेको हो ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया ८७ पैसा रहेको छ भने बिक्री मुल्य १४१ रुपैंया ६० पैसा रहेको छ ।
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
।