सूचनाको शक्ति - The Power Of Information

        

बिहिबार तोलामा ९०० ले घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं ।   बिहिबार नेपाली बजारमा सुनको मुल्यमा ९०० रुपैंयाले गिरावट आएको छ ।

बुधबार प्रतितोला ९२०० हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा ९०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ९० हजार ६०० रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । हिजो चाँदीको मुल्य १३ सय २० रुपैंया रहेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार १४:०६