सूचनाको शक्ति - The Power Of Information

        

आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

काठमाडौं । बुधबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ४४ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ४ तोकेको हो ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया १६ पैसा रहेको छ  भने बिक्री मुल्य १४० रुपैंया ८९ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार ०८:११