काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर ११६.४३ रुपैयाँ तथा बिक्री दर ११७०.३ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.३१ रुपैयाँ तथा बिक्री दर १४२.०३ रुपैयाँ रहेको छ । यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.६५ रुपैयाँ तथा बिक्री दर १६०.४८ रुपैयाँ रहेको छ ।
यस्तै, मलेसियन रिंगिटको खरिद दर २८.८० रुपैयाँ तथा बिक्री दर २८.९५ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३१.९७ रुपैयाँ तथा बिक्री दर ३२.१४ रुपैयाँ रहेको छ ।
यस्तो छ विनिमयदरः

।