सूचनाको शक्ति - The Power Of Information

        

आइतबार विनिमयदर , कुन विदेशी मुद्राको मुल्य कति ?

काठमाडौं ।  आइतबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ४३ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ३ तोकेको हो ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया १ पैसा रहेको छ  भने बिक्री मुल्य १४१ रुपैंया ७४ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतवार ०७:५४