सूचनाको शक्ति - The Power Of Information

        

शुक्रबार विनिमयदर , डलरको मुल्य कति ?

काठमाडौं ।  शुक्रबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ५७ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया १७ तोकेको हो ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया १४ पैसा रहेको छ  भने बिक्री मुल्य १४१ रुपैंया ८६ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार ०८:०२