काठमाडौं । सुनको भाउ आज फेरि ४ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँ पुगेकाे छ । हिजो चाँदी तोलामा १२ सय ४५ रुपैयाँ थियो ।
सत्यपाटी ।