काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिनिधिसभाको निर्वाचनतर्फ उन्मुख भएको बताउनु भएको छ ।
राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै समय अगावै प्रतिनिधिसभाको समय सकिएपनि अब निर्वाचनमा गएको बताउनु भएको हो ।
उहाँले प्रतिनिधिसभाले विना विग्रह काम गर्छ भन्ने सोचे पनि सरकारलाई काम गर्न नदिएर वयवधान खडा गरेपछि प्रतिनिधिसभा विघटन भएको स्पष्ट पार्नुभयो ।
सत्यपाटी ।