काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११७ रुपैंया ३ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ६३ पैसा रहेको बताएको छ ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ६० पैसा रहेको बताएको छ भने बिक्री मुल्य १४४ रुपैंया ३३ पैसा रहेको छ ।
यस्तै अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः
सत्यपाटी ।