काठमाडौं । बिहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ६७ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया २७ पैसा रहेको बताएको छ ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४४ रुपैंया १ पैसा रहेको बताएको छ भने बिक्री मुल्य १४४ रुपैंया ७५ पैसा रहेको छ ।
यस्तै अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः
सत्यपाटी ।