सूचनाको शक्ति - The Power Of Information

        

दलाइ लामाको अन्तिम सुरक्षा गार्डको मृत्यु

काठमाडौं । सन् १९५९ मा दलाइ लामा भागेर भारत आउँदा उनलाई सुरक्षा प्रदान गर्ने सुरक्षा गार्ड एनिन दावाको मृत्यु भएको छ ।

त्यतिवेला दलाई लामाको व्यक्तिगत सुरक्षा गार्ड बनेका १५ जनामध्ये उनी मात्र जिवित थिए । उनको ८३ वर्षको उमेरमा मृत्यु भएको हो ।

सन् १९५९ मार्च १७ मा दलाई लामा अन्य हजारौ तिब्बतीसहित भारत आएका थिए ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार ०८:३२