सूचनाको शक्ति - The Power Of Information

        

सरकारको कदम असंवैधानिक : माधव नेपाल

काठमाडौं ।  सरकारले गरेको संसद् विघटनको निर्णय असंवैधानिक भएको नेकपाका वरिष्ठ नेपाल माधवकुमार नेपालले प्रतिक्रिया दिएका छन् ।

साथै उनले यो कदम लोकतान्त्रविरोधी, जनविरोधी र लज्जास्पद कदम भएको जनाएका छन् ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले संघीय संसद् विघटन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार १२:२५