काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि राप्रपाले यसबारे आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ ।
राप्रपा नेता मोहन श्रेष्ठले आइतबार ३ बजेका लागि केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बोलाइएको जानकारी दिए ।
आजै बसेको मन्त्रिपरिषद् बैठकबाट ओलीले संसद विघटन गर्ने निर्णय गर्दै राष्ट्रपतिकहाँ सिफारिस पठाएका छन् ।
सत्यपाटी ।