काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गरेको छ ।
मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताका लागि राष्ट्रपतिसमक्ष रिफारिश गरेको हो ।
सत्यपाटी ।