सूचनाको शक्ति - The Power Of Information

        

बिहिबार विनिमयदर : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैयाँ ४२ पैसा तोकेको छ भने डलरको बिक्री मुल्य भने ११८ रुपैयाँ २ पैसा तोकेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिद मुल्य १४३ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री मुल्य १४३ रुपैयाँ १४३ रुपैंया
९८ पैसा रहेको छ ।

बेलायतको पाउन्ड स्टर्लिङ एकको खरिद मुल्य १५८ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री मुल्य १५९ रुपैयाँ  ४५ पैसा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

यसैगरि अन्य देशको मुद्रोको सटहीदर यस प्रकार छः

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार ०९:१२