सूचनाको शक्ति - The Power Of Information

        

मोरङमा शिक्षकको गोली हानी हत्या, घटनास्थल पुग्दै प्रहरी

 मोरङ । मोरङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ ।

मोरङको मिक्लाजुङ् गाउँपालिका १ बर्खे भन्ने जंगलमा गोली हानी हत्या गरिएको हो।  गोली हानेर हत्या भएको जानकारी आएको छ। हाम्रो टोली घटनास्थलमा पुग्दैछ। त्यसैले अहिले यहि भन्ने अबस्था छैन।’ जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले भने।

सरस्वती आधारभुत विद्यालयका प्रधानध्यापक रहेका ५२ वर्षीया राजेन्द्र श्रेष्ठको हत्या भएको हो। उनलाई आज बिहानै अज्ञात समुहले घरबाट लगेको प्रहरीको प्रारम्भि अनुसन्धानमा देखिएको छ।  मोरङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ ।

मोरङको मिक्लाजुङ् गाउँपालिका १ बर्खे भन्ने जंगलमा गोली हानी हत्या गरिएको हो। गोली हानेर हत्या भएको जानकारी आएको छ। हाम्रो टोली घटनास्थलमा पुग्दैछ। त्यसैले अहिले यहि भन्ने अबस्था छैन।’

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले भने।सरस्वती आधारभुत विद्यालयका प्रधानध्यापक रहेका ५२ वर्षीया राजेन्द्र श्रेष्ठको हत्या भएको हो। उनलाई आज बिहानै अज्ञात समुहले घरबाट लगेको प्रहरीको प्रारम्भि अनुसन्धानमा देखिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार ११:५४