सूचनाको शक्ति - The Power Of Information

        

अबदेखि अर्कोै बैंकको एटिएमबाट पैँसा निकाल्दा शुल्क लाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैकले अब देखी अर्को बैंकको एटिएमबाट पैँसा निकाल्दा शुल्क लाग्ने बाताएको  छ ।

यस अघि चाडपर्व र कोभिड १९ को बेला ग्राहकलाई सहजै सेवा दिने उदेश्यले निशुल्क गरिएको एटिएम सेवामा अब फेरी शुल्क लाग्ने भएको हो ।

नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको समिक्षा जारी गर्दै अबदेखि एटिएम सेवा शशुल्क हुने जानकारी दिएको हो।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ०८:३६