सूचनाको शक्ति - The Power Of Information

        

आजको विनिमयदर : डलरको मूल्यमा सामान्य गिरावट

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर १७ गते बुधबार अमेरिकी डलरको मूल्यमा केही गिरावट आएको छ ।

अमेरिकी डलर एकको खरिद दर ११७.६० रुपैयाँ र बिक्री दर ११८.२० रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर १४०.८१ रुपैयाँ र बिक्री दर १४१.५३ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड एकको खरिद दर १५७.०५ रुपैयाँ र बिक्री दर १५७.८५ रुपैयाँ रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८६.४४ रुपैयाँ र बिक्री दर ८६.८८ रुपैयाँ रहेको छ ।

यता, कतारी रियाल एकको खरिद दर ३१.७८ रुपैयाँ र बिक्री दर ३१.९५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.८४ रुपैयाँ र बिक्री दर २८.९८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार ०८:४६