काठमाडौं । आइतबार अमेरिकी डलसहित अन्य देशको विनिमयदर घटबढ भएको छ ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ७९ पैसा तोकिएको छ ।
त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ४१ पैसा तोकिएको छ।
एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ । त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७५ पैसा तोकिएको छ ।

सत्यपाटी ।