सूचनाको शक्ति - The Power Of Information

        

समायोजन भई हाजिर हुन नपाएका कर्मचारीलाई तलब भत्ता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले समायोजन भई हाजिर हुन नपाएका निजामति कर्मचारीहरुलाई तलब भत्ता प्रदान गर्ने निर्णय गरेको छ।

बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै, सरकारले सहसचिवहरू सुरेश आचार्य, गोकर्णमणि दुवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने  निर्णय पनि गरेको छ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार ११:००