काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर ८ गते सोमबार एक अमेरिकी डलरको खरिद दर ११८.३६ रुपैयाँ र बिक्री दर ११८.९६ रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर १४०.३२ रुपैयाँ र बिक्री दर १४१.०३ रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड एकको खरिद दर १५७.२३ रुपैयाँ र बिक्री दर १५८.०३ रुपैयाँ रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८६.४५ रुपैयाँ र बिक्री दर ८६.८९ रुपैयाँ रहेको छ ।
यता, कतारी रियाल एकको खरिद दर ३२.५० रुपैयाँ र बिक्री दर ३२.६७ रुपैयाँ रहेको छ ।

सत्यपाटी ।