सूचनाको शक्ति - The Power Of Information

        

शुभ दिन, शिव महादेवको दर्शन गर्नुहोस्

बाँके । पोखराको पुम्दीभुम्दीमा नेपालकै अग्लो शिव महादेवको मूर्ति निर्माण भइरहेको छ । उक्त मूति निर्माणको काम करिब ४५ प्रतिशत सकिएको छ । करिब ४० करोड रुपैयाँमा निर्माण भइरहेको मूर्तिको निर्माण सम्पन्न भएपछि पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिन्छ । जहाँ पोखराको सुन्दर हिमालसहित शिव महादेवको दर्शन गर्न सकिन्छ । आउनुहोस् हामी पनि निर्माणाधिन शिव महादेवको मूर्तिको दर्शन गरी आजको दिनलाई शुभ बनाऔं ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार ०७:२८