सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरको भाउ कति ?

काठमाडौँ । आइतबार अमेरिकी डलरको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा निर्धारण गरेको छ ।

यसअघि शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा निर्धारण भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतवार ०८:४०