सूचनाको शक्ति - The Power Of Information

        

बढ्यो कुवेती दिनार र युके पाउण्डको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

काठमाडौं । सोमबार कुवेती दिनार, साउदी रियाल, कोरियन,  युके पाउण्डको विनिमयदर स्थीर रहेको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ७७  पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ ।

त्यस्तै  एक सयको खरिददर १० रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २६ पैसा तोकिएको छ ।  त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ९ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ १२ पैसा तोकिएको छ ।

mm.jpg

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १०:०१