सूचनाको शक्ति - The Power Of Information

        

मकवानपुरमा ४२ जना कोरोना संक्रमित थपिए

काठमाडौं ।  मकवानपुरमा ४२ जना कोरोना संक्रमित थपिएका छन्।

किटजन्य  रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १ सय २० जनाको स्वाब परीक्षण गर्दा २५ जना पुरुष र १७ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमितमध्ये हेटौंडा उपमहानगरपालिकाका २९ जना र बागमती गाउँपालिकाका १३ जना रहेका हेटौंडा उपहानगरपालिका अन्तर्गतको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार ०८:०६