सूचनाको शक्ति - The Power Of Information

        

आजको विनिमयदर, डलरको मुल्य कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य ११७ रुपैयाँ ३२ पैसा तोकेको छ ।

यस्तै, डलरको खरिददर भने रु. ११६ रुपैयाँ ७२ पैसा तोकिएको छ । यसैगरि अन्य मुुलुकको मुद्राको विनिमयदर यस प्रकार छः

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतवार ०८:५३