काठमाडौं । नेपाल राष्ट्र बैंक डलरको बिक्री मुल्य ११७.४९ रुपैयाँ तोकेको छ ।
डलरको खरिद मुल्य भने ११६.८९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजका लािग विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो कायम गरेको हो । राष्ट्र बैंककाअनुसार पछिल्लो समय डलरको मुल्य कम हुदैं गएको छ ।
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ ।
सत्यपाटी ।