सूचनाको शक्ति - The Power Of Information

        

आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (असोज २२) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३० पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार ०८:४८