काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य ११७ रुपैयाँ ३४ पैसा तोकेको छ ।
डलरको बिक्री मुल्य भने ११६ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो कायम गरेको हो ।
सत्यपाटी ।