सूचनाको शक्ति - The Power Of Information

        

आजको विनिमयदरः डलरको मुल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि अमेरिकी डलरको बिक्री मुल्य ११७ रुपैयाँ २४ पैसा तोकेको छ । डलरको खरिददर भने ११६ रुपैयाँ ७४ पैसा तोकेको छ ।

राष्ट्र बैंकले आजका लागि विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो निर्धारण गरेको हो । यस्तै, अन्य मुलुकको मुद्राको सटहीदर यस प्रकार छः

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार ०८:५५