काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि भेटवार्ता भइरहेको छ।
दुइ अध्यक्षबीच केही दिनदेखि निरन्तर छलफल चल्दै आएको छ। गत बिहीबार, शुक्रबार र आईतबार पनि उनीहरुबीच छलफल भएको थियो । मन्त्रिपरिषद पुनर्गठनका विषयमा उनीहरु बीच छलफल चल्दै आएको छ । तर निष्कर्षमा पुग्न सकेको छैन ।
सत्यपाटी ।