सूचनाको शक्ति - The Power Of Information

        

डलरको मुल्य कति, यस्तो छ आजको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरीकी डलरको बिक्री मुल्य ११८ रुपैयाँ ०८ पैसा तोकेको छ । यस्तै, डलरको खरिददर भने ११७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो तोकेको हो । यसैगरि अन्य विदेशी मुद्राको सटहीदर यस प्रकार छः

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार १०:१०