सूचनाको शक्ति - The Power Of Information

        

आजको विनिमयदर, डलरको बिक्री मुल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११८ रुपैयाँ ०८ पैसा तोकेको छ । यस्तै, डलरको खरिददर भने ११७ रुपैयाँ ४८ पैसा तोकिएको राष्ट्र बैंकको भनाइ छ । यसैगरि अन्य मुलुकका मुद्राको सटहीदर यस प्रकार छः

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतवार १०:२०